फिटनेस नेपाल कोरिया ले “समर डान्स पार्टी” जुलाई 30 मा गर्ने

कोरियाअपडेट मनोरन्जन

बिक्रम बज्यू 

सौल/ दक्षिण कोरिया 

फिटनेस नेपाल द्वारा यही आउँदो गर्मी विदालाई लक्षित गर्दै जुलाई 30 मा “Fitness Nepal summer party” आयोजना गर्ने भएको छ। यस पार्टीमा नेपाली खाना को परिकार र थाई खानाको परिकार संगै विभिन्न नेपाली स्थानीय कलाकार हरु को गायन तथा नृत्य वेजोड प्रस्तुति रहने छ।

 

कार्यक्रमको मुल उद्धेश्य भनेको फिटनेस नेपालमा आबद्ध साथीहरु लगायत कोरिया बासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदि बाहिनीहरु संगको भेटघाट तथा कोरिया बासी नेपाली हरुमा लुकेका प्रतिभाहरु लाई प्रोत्सहन दिने पनि फिटनेस नेपालको मुल उद्देश्य रहेको फिटनेस नेपाल का संयोजक अन्जन थापा मगर ज्यूले कामदार दैनिक संग बताए ।

Venue:- Seoul,Dongdaemun,3 Exit(Nepali and Thai Food Restaurant
Time :- 6 pm(Saturday Night)

Facebook Comments Box