नेपाली बिधार्थी समाज(सोनसिकको ) १९ औ अधिबेशन सम्पन्न, सभापतिमा मनिष पाण्डे

कोरियाअपडेट

परि बुढाथोकि

सौल/ दक्षिण कोरिया ।

दक्षिण कोरियामा उच्च शिक्षा अध्यनको शिलशिलामा आएका नेपाली बिधार्थिहरुको संगठन नेपाली बिधार्थी समाज ( सोनसिकको ) १९ औ अधिबेशन सम्पन्न भए संगै नयाँ कार्यसमिति चयन भएको छ । यहि अगस्ट १३ र १४ तारिखमा सम्पन्न अधिबेशनबाट निमनानुसारका पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन्।

१.सभापति – मनिष पाण्डे

२.उप – सभापति हरु
सिद्धान्त बिक्रम पाण्डे
मेघनाथ पौडेल
प्रियस ढकाल
मनोज कुमार बानिया

३.सचिव – विक्रम खड्का

४. उप सचिव – दिवाकर चौलागाई

५. कोषाध्यक्ष- भरत खत्री

६. सदस्यहरु

तोपेन्द्र वली

प्रकाश नेपाली

सृजना तिवारी

सिजन खड्का

गायत्री थापा मगर

दक्षिण कोरिया सरकारमा दर्ता भएको यस संस्थाले बिगत देखि नै नेपाली विधार्थी र नेपालीको हितमा उल्लेखनीय कार्यहरु गर्दै आइरहेको छ l कोरोनाले विश्वनै थालिएको अबस्थामा भर्चुअल माध्यम बाट कोरियामा रहेका नेपाली बिधार्थीको समस्या पहिचान गर्दै समस्या समाधानमा सम्बन्धित निकायमा पहल गर्ने कामलाई निरन्तरता दीइ रहेको छ l साथै संस्थाले नेपाली फेस्टिवल लगाएतका कार्यक्रमबाट नेपाली कला र संस्कृतिलाई कोरियन समुदाय माझ चिनाउन अग्रणी भूमिका खेलेको छ l

Facebook Comments Box