जसपाबाट विदुर नगरपालिको मेयरमा रमेश सुनार र उपमेयरमा लिलुमाया तामाङको उम्मेदवारी

राजनीति वैदेशिक रोजगार

नुवाकोट । जनता समाजवादी दलको तर्फबाट नुवाकोटको विदुर नगरपालिकाको मेयरमा रमेश सुनार र उपमेयरमा लिलु तामाङले उम्मेदवारी दर्ता गराएका छन् । सुनार र तामाङको डा. भिमलाल तामाङको प्रस्तापक र निराजन सुनारको समर्थनमा मनोनयन दर्ता गराएका हुन् । सुनार जसपाका खेलकुद विभाग सचिव हुन् भने तामाङ जसपाको नुवाकोट जिल्ला सदस्य पदमा कार्यरत छन् ।

Facebook Comments Box