NRNA कोरियाले सउलमा दशैं शुभकामना आदानप्रदान कार्यक्रम गर्दै

कोरियाअपडेट समाचार

कामदार दैनिक 

सौल/ दक्षिण कोरिया ।

बिनोद कुवंर नेत्रृत्वको गैर आवासिय नेपालि संघ द. कोरियाले राजधानि सउलमा दशैं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। “जहां रहन्छन् नेपालि त्यहां रहन्छ नेपालि संस्कृति” भन्ने उद्देश्यको साथ उक्त कार्यक्रम गर्न लागिएको संघका अध्यक्ष विपिन कुमार गुरुगं ज्यूले जानकारि दिदै  वास्तवमा एनआरएनए गठन को प्रमुख उद्देश्य मध्ये एक नेपालि संस्कृतिलाई विदेशमा रहेपनि प्रवदन गर्नु हो र त्यहि उद्देश्य सहित बडा दशैंमा स्वदेश गएका बाहेक जति छौं एक मनका साथ दशैं कार्यक्रम गर्नुपर्दछ भन्ने मान्यताका साथ सउल स्थित दर्शन नमस्ते रेस्टुरेण्टको छैठौं तलामा रहेको सभा हलमा यहि आंउदो शनिवार बेलुकि ७ बजे दशैं शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागिएको बताए।

दक्षिण कोरियामा रहनुहुने सम्पुर्ण नेपालि समुदायमा उक्त कार्यक्रममा न्यानो उपस्थितिको लागि सस्थाका महासचिव प्रशान्त राज बानियाले हार्दिक अनुरोध गरेका छन्।

Facebook Comments Box