एमएस नेपाल इन्टरनेसनल बिजेता सीताको नयाँ लोक गीत सार्वजनिक

कोरियाअपडेट मनोरन्जन

बिष्णु गुरुङ

कामदार दैनिक
पछिल्लो समय एउटा खुट्टाले शास्त्रीय नृत्य गर्ने भनेर चिनिएकी शास्त्रीय नृत्याङ्गना तथा एमएस नेपाल इन्टरनेसनल बिजेता सीता सुबेदीले नयाँ लोक गीत सार्वजनिक गरेकी छिन। रोइला भाकामा रहेको गीतमा सीता सुवेदी र दामोदर भण्डारीको स्वर रहेको छ भने लय सीता सुवेदी आफैले तयार गरेकी हुन। शब्द मानकाजी शाक्यको रहेको छ। सीताले आफ्नै च्यानल Sita Subedi Official बाट गीत सार्वजनिक गरेकी हुन।

सीतालाई विभिन्न बिधामा देखिरहदा अचम्म लाग्नु स्वभाविक हो । तर सीता आफै सङ्गीत बिषयमा स्नातकोत्तर गरिसकेकी सङ्गीतकी समेत अब्बल बिध्यार्थी हुन।

https://youtu.be/HmuhZlAELKE?si=CFaGlJr8JfsNax_a

Facebook Comments Box