मोक्पोमा “छक्का पन्जा ४” अप्रिल २३ मा प्रदर्शन हुदै, HANPASS र सनराईज बैंकको सेवा पनि लिन सकिने

कोरियाअपडेट

परि बुढाथोकी

मोक्पो/ दक्षिण कोरिया

मोक्पोमा प्रख्यात हास्य कलाकारहरुद्वारा अभिनित चलचित्रछक्का पन्जा ” FCVC का निमित्त मोक्पो साम्हो साझाचौतारी द्वाराअप्रिल २३ आईतबारको दिन सुपरहिट चलचित्रछक्का पन्जा प्रदर्शन हुने उक्त दिन HANPASS सनराईज बैंकको सेवापनिलिन सकिने मोक्पो साम्हो साझा चौतारीका अध्यक्ष धनराज तामाङले बताएका छन्।

अप्रिल २३ आईतबारको दिन दिउँसो ठिक बजे सर्बाधिक सेवा सुबिधा सम्पन्न फ्लिम हल 현대삼호 한마음 साम्हो हान माउमबिल्डिङतेस्रो तल्लामा प्रदर्शन हुने उक्त चलचित्रको टिकट एकदमै सिमित रहेकोले बेलैमा सुरक्षित गर्न आयोजकले अनुरोध गरेको छ।

बिशेस गरि मोक्पो वरिपरि रहेको थेबुल हेनाम नामाक आफेदो मुआन छिन्दो होन्डाई साम्हो क्षेत्रमा रहेको नेपालिदाजुभाईदिदिबहिनिहरुलाई केन्दृत भएता पनि उक्त प्रदशनीलाई कोरियामा रहनुभएका सम्पुर्ण  कोरियाबासी नेपालीहरु एंव बिभिन्न सङसस्थाका प्रतिनिधिहरु उपस्थित भई कार्यक्रम सफल पारिदिनको निम्ति पनि आयोजकले हार्दिक अनुरोध गरेको छ। उक्त दिन पास्पोर्टमात्रहुनुभएकाले पनि HANPASS रेमिट्यान्सको खाता बनाई डाईरेक्ट डेबिट मार्फत नेपाल पैसा पठाउन सक्नुको साथैबहुउपयोगीHANAPASS TRIPLE कार्ड पनि बनाउन सक्नुको साथै सनराईजको सम्पुर्ण सेवाहरु लिन सकिने छ। साथै अप्रिल २२ २३ तारिखका दिन गंगा दिदिको नेपाली रेष्टुरेन्टनेपाल भोजनालयबाट हानपास सनराईजको सम्पुर्ण सेवाहरु लिन सकिने छ।

Facebook Comments Box