मंगोलियन हार्टको कार्यक्रम स्थगित

कोरियाअपडेट समाचार

कामदार दैनिक 

सौल/ दक्षिण कोरिया।

मंगोलियन हार्टको कार्यक्रम स्थगित भएको आयोजकले कामदार दैनिकलाई जानकारी गराएको छ।येवन आर्ट युनिभर्सिटीले गर्न लागेको कार्यक्रममा चर्चित नेपाली गायक राजु लामा, गायिका तृष्णा गुरुङ र चर्चित टिकटकर मिस पबि दक्षिण कोरियाको प्रमुख चाड छुसकको दोस्रो दिन सेप्टेम्बर २९ प्रस्तुति दिन आउने भनिएको भएपनि प्राबिधिक कारणले कार्यक्रम रद्द भएको आयोजक रमेश थापाले बताउदै यसबाट दर्शक, शुभचिन्तक , बिज्ञापनदाता एंव सम्पुर्णमा पर्न गएको असुबिधा प्रति क्षमा माग्दै चाडैं यो कार्यक्रम गर्ने प्रतिबद्ता समेत ब्यक्त गरेका छन्।

पछिल्लो समय बिबिन्न कार्यक्रमका लागि कोरिया आउने कलाकारहरुको लागि भिषामा समस्या हुदां कार्यक्रमहरु स्थगित भएका छन्।

 

Facebook Comments Box